बैंक तथा वित्तीय क्षेत्रमा एआई जोखिम नियन्त्रण गर्न सीएसआरआई नेपालको ‘ग्लोबल रिसर्च ग्रान्ट २०२६’ घोषणा
ajakoartha.com · Wed Nov 04 09:06:00 UTC 2026

काठमाडौँ- बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसँगै बढ्दै गएका साइबर जोखिम, डेटा गोपनीयता तथा नियमनकारी चुनौती न्यूनीकरण गर्ने उद्देश्यले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल (सीएसआरआई नेपाल) ले ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ ।
नेपालको पहिलो एआई तथा साइबर सुरक्षा अनुसन्धान संस्थाका रूपमा परिचित सीएसआरआई नेपालले बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रलाई लक्षित गरी अनुसन्धान अनुदान कार्यक्रम अघि सारेको हो । वित्तीय क्षेत्रमा एआईको बढ्दो प्रयोगलाई सुरक्षित, नैतिक र विश्वसनीय बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको संस्थाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)