मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा भएका अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

arthadabali.com · Wed Nov 04 09:16:10 UTC 2026

काठमाडौँ / राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विभिन्न पदमा बढुवा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)