‘कलाकारिता भित्रका बिचौलिया पनि सफा हुनुपर्छ’: एलिना चौहान, गायिका
kalakarmi.com · Wed Nov 04 08:57:02 UTC 2026

काठमाडौं– नेपालमा पछिल्लो समय विभिन्न क्षेत्रमा बिचौलियाको प्रभाव र गतिविधिबारे वहस चलिरहेका बेला लोकप्रिय गायिका एलिना चौहानले मनोरञ्जन तथा कलाकारिता क्षेत्रभित्र रहेका बिचौलियालाई पनि सफा गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन् ।
गायिका चौहानले कलाकारको नाम र लोकप्रियताको प्रयोग गरेर कमिसन खाने तथा कलाकार र आयोजकबीच बसेर अनुचित रूपमा आर्थिक फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)