एनपीएल : हालसम्म ११ अर्धशतक, ७ नेपाली खेलाडीको नाममा
nepalviews.com · Wed Nov 04 09:27:14 UTC 2026
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले जोड्न सकेका छैनन् ।
११ अर्धशतकमा सात अर्धशतक भने नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले दुई अर्धशतक प्रहार गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)