आईजीपीलाई व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोगः ज्ञानेन्द्र शाही
nepalpress.com · Wed Nov 04 09:30:10 UTC 2026

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आइजीपीलाई व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरेका छन्।
सरकारले आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)