मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पश्चिमसँग सहकार्य गर्न रुस तयार, द्वन्द्व भए सामना गर्ने चेतावनी

khabarhub.com · Wed Nov 04 09:30:24 UTC 2026

एजेन्सी – रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पश्चिमी देशहरूले रुसप्रतिको शत्रुतापूर्ण व्यवहार त्यागे सहकार्य गर्न आफ्नो देश तयार रहेको बताए । यद्यपि, युरोपले द्वन्द्व सुरु गरे त्यसको सामना गर्न रुस पनि तयार रहेको उनले चेतावनी दिएका छन् ।

बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबार आयोजित युरेसियाली सुरक्षासम्बन्धी चौथो मिन्स्क अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले रुसले पश्चिमी देशसँगको सहकार्यका लागि कहिल्यै ढोका बन्द नगरेको बताए। उनले रुस युरोपसँग युद्ध गर्ने चाहना वा योजना नराख्ने स्पष्ट पार्दै युरोपले युद्ध रोजे त्यसको सामना गर्न तयार रहेको उल्लेख गरे।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)