मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कम्युनिस्ट एकता गरौँ, तर क्रान्तिलाई केन्द्रमा राखेर : विप्लव

baahrakhari.com · Wed Nov 04 09:35:35 UTC 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।

उनले विचार, सिद्धान्त र उद्देश्यमा साझा समझदारी कायम गर्दै विभाजनको सट्टा एकता र सहकार्यको बाटोबाट समाज रूपान्तरणको यात्रा अघि बढाउनुपर्ने बताएका हुन् । कम्युनिस्ट क्रान्तिकारीहरूलाई एकताबद्ध गर्ने काम महान् भए पनि त्यति नै पेचिलो रहेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)