सेवा सुविधा बढाउनुपर्ने भन्दै वायुसेवा निगमका पाइलटले दिए व्यवस्थापनलाई ३ महिने अल्टिमेटम
clickmandu.com · Wed Nov 04 09:24:48 UTC 2026

काठमाडौं । नेपाल वायुसेवा निगमका स्थायी क्याप्टेन तथा को-पाइलटहरूले पारिश्रमिक पुनरावलोकन, पदोन्नति र सेवासुविधामा समानताको माग गर्दै व्यवस्थापनलाई ३ महिनाको अल्टिमेटम दिएका छन्।
पाइलटहरुले यही कात्तिक ८ गते आगामी ३ महिनाभित्र आफ्ना मागहरूमा पूरा नभए वा कार्यान्वयनको बाटोमा नगए पाइलट पेशा नै छोड्ने र वैकल्पिक रोजगारीका अवसर रोज्ने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)