मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन

swasthyakhabar.com · Wed Nov 04 09:40:00 UTC 2026

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले ४ सदस्यीय वार्ता समिति गठन गरेको छ।

शिक्षा मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव र चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालय उपसचिव मधुप्रसाद घिमिरे प्रतिनिधि सदस्य रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)