पुँजी बजारमा साइबर जोखिम रोक्न बहुस्तरीय ब्याकअप रणनीति, डाटा नेपालभित्रै भण्डारण
clickmandu.com · Wed Nov 04 09:34:53 UTC 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको र्यान्समवेयर, मालवेयर तथा अन्य साइबर आक्रमणबाट प्रणाली र तथ्यांकलाई सुरक्षित राख्न बहुस्तरीय ब्याकअप रणनीति (मल्टी–लेयर्ड ब्याकअप स्ट्राटेजी) लागू गर्ने भएको छ ।
सेयर कारोबार समयमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का तथा ब्रोकरहरुको प्रणालीमा बेलाबेला समस्या आएको विषयलाई ध्यानमा राख्दै बोर्डले यस्तो रणनीति अपनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)