आईजीपी फेरबदलपछि ज्ञानेन्द्र शाहीले भने- राज्यसत्ताको चरम दुरुपयोग !
kendrabindu.com · Wed Nov 04 09:40:47 UTC 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) माथि व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरेका छन् ।
आईजीपीले कुनै अपराध गरेको भए कानुनअनुसार कारबाही गरेर जेल हाल्नुपर्ने भन्दै शाहीले प्रधानमन्त्रीको सल्लाहकार बनाएर कारबाही गर्नु उचित नभएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)