आईजीपीमाथिको कारबाही राज्यसत्ताको चरम दुरुपयोग: ज्ञानेन्द्र शाही
nagariknews.nagariknetwork.com · Wed Nov 04 09:12:09 UTC 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयलाई राज्यसत्ताको चरम दुरुपयोग भनेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत उनले व्यक्तिगत स्वार्थका आधारमा गरिएको कारबाही भ्रष्ट आचरण भएको टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)