कमल थापालाई लिङ्देनको चुनौती- पहिले आफ्नो वडामा सङ्गठन बनाएर देखाउनुस्
nepalpress.com · Wed Nov 04 09:44:20 UTC 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कमजोर भएको भन्दै आलोचना गर्ने नेताकार्यकर्तालाई आफ्नो क्षेत्र र वडामा संगठन निर्माण गरेर देखाउन चुनौती दिएका छन् ।
राप्रपाका पूर्वअध्यक्ष कमल थापालाई लक्षित गर्दै लिङ्देनले यस्तो टिप्पणी गरेका छन् । विभिन्न जिल्लामा पार्टीको अभियानमा बोल्दै थापाले राप्रपा नेतृत्वकै कारणले कमजोर भएको भन्दै स्थानीय तहमा उम्मेदवार समेत पाउन नसक्ने स्थितिमा पुगेको टिप्पणी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)