मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चुनावी झट्कापछि ट्रम्पको नयाँ दाबी: "ब्यालेटमा मेरो नाम नहुँदा विपक्षीले बाजी मारे"

barnanmedia.com · Wed Nov 04 09:45:36 UTC 2026

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा हारको व्यक्तिगत जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।रिपब्लिकन पार्टीको पराजयमा इरान युद्धले भूमिका खेलेको स्वीकार गर्दै विपक्षी डेमोक्रेटलाई बधाई दिएका हुन् ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ८० वर्षीय ट्रम्पले डेमोक्रेटहरूले राम्रो प्रदर्शन गरेको बताउँदै आफूले यसलाई व्यक्तिगत हारका रूपमा नलिएको उल्लेख गरे । उनले डेमोक्रेटहरूसँग विभिन्न विषयमा सहकार्य गर्न तयार रहेको बता

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)