बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु
khabarhub.com · Wed Nov 04 09:48:18 UTC 2026

नारायणगढ
– बाघको आक्रमणबाट स्थानीय ४६ वर्षीय भीम महतोको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोला नजिक निउरो टिप्न गएका बेला बाघको आक्रमणबाट उनको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)