एघार जना फरार प्रतिवादी पक्राउ
gorkhapatraonline.com · Wed Nov 04 09:52:21 UTC 2026

प्रहरीले एघार जना फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ ।
पर्सा जिल्ला अदालतबाट भएको फैसलाबमोजिम विभिन्न मुद्दामा लगत लागेका ११ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)