मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन

clickmandu.com · Wed Nov 04 09:47:20 UTC 2026

काठमाडौं । सोलुखुम्बु जिल्लाको फेरिचे क्षेत्रमा दुई हेलिकप्टर अवतरणका क्रममा एकआपसमा ठोक्किएर भएको दुर्घटनाको विषयमा छानविन गर्न समिति गठन भएको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन नागरिक उड्डयन प्राधिकरणले नागरिक उड्डयन नियमावली, २०५८ को नियम ८३ (ख) बमोजिम महानिर्देशकस्तरीय निर्णयबाट पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)