गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
ratopati.com · Wed Nov 04 09:53:10 UTC 2026

काठमाडौँ। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बुधबार समिति गठन गरेको छ।
शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालय एक उपसचिव प्रतिनिधि सदस्य रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)