मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पदबाट हटाएपछि कानुनी परामर्शमा महानिरीक्षक कार्की

annapurnapost.com · Wed Nov 04 09:50:33 UTC 2026

काठमाडौं : सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसीलाई आईजीपीमा नियुक्त गरेपछि निवर्तमान आईजीपी दानबहादुर कार्कीले कानुनी परामर्श सुरू गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)