अमेरिकी मध्यावधि निर्वाचनको प्रभावले विश्व सेयर बजारमा के हुँदैछ ?
nepalpress.com · Wed Nov 04 09:59:54 UTC 2026

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले प्रविधि क्षेत्र र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उद्योगमा पार्न सक्ने प्रभावबारे लगानीकर्ताले आकलन गर्न थालेपछि विश्व सेयर बजारमा उतारचढाव देखिएको छ ।
बुधबार कारोबारको सुरुवाती समयमा एसियाका प्रविधि कम्पनीहरूको बाहुल्य रहेका जापानको निक्केई २२५ र दक्षिण कोरियाको कोस्पी परिसूचक ६ प्रतिशतसम्म घटेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)