मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएलमा खेल्न डेविड मिलर नेपाल आइपुगे

rajdhanidaily.com · Wed Nov 04 09:59:31 UTC 2026

काठमाडौं । दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन् । तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न मिलर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्सका प्रतिनिधिले स्वागत गरेका थिए ।

३७ वर्षीय मध्यक्रमका बाया हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो छाप छाडेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)