कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउन आवश्यक छ : पोखरेल
himalpress.com · Wed Nov 04 10:05:18 UTC 2026

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन्।
बुधबार काठमाडौँमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्ताका बीचमा वामपन्थी राजनीतिलाई स्थापित गर्ने कुरामा समस्या उत्पन्न भएको भन्दै समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)