मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्माणाधीन संसद् भवनको निरीक्षण गरे पूर्वाधार समिति सभापति गजुरेलले

sutranews.com · Wed Nov 04 10:03:12 UTC 2026

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा टोलीले निर्माणाधीन संघीय संसद् भवनको स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)