‘कलाकारिताभित्रका बिचौलिया पनि सफा हुनुपर्छ’ : एलिना चौहान
kendrabindu.com · Wed Nov 04 10:24:16 UTC 2026

काठमाडौं । नेपालमा विभिन्न क्षेत्रमा बिचौलियाको प्रभाव र गतिविधिबारे बहस चलिरहेका बेला लोकप्रिय गायिका एलिना चौहानले कलाकारिता क्षेत्रभित्र रहेका बिचौलियालाई पनि हटाउनुपर्ने धारणा सार्वजनिक गरेकी छन् ।
उनले कलाकारको नाम र लोकप्रियता प्रयोग गरेर कमिसन खाने तथा कलाकार र कार्यक्रम आयोजकबीच बसेर अनुचित आर्थिक लाभ लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)