बाढीपहिरो प्रभावित तीन सय विद्यार्थीलाई सहज फाउन्डेसनको शैक्षिक सहयोग
himalpress.com · Wed Nov 04 10:19:17 UTC 2026

काठमाडौँ- सहज फाउन्डेसनले जाजरकोटको भेरी नगरपालिका-२ र ३ का बाढीपहिरो प्रभावित करिब ३०० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ।
गत साउन ३० गतेको बाढीपहिरोबाट प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन फाउन्डेसनले कात्तिक १६ गते कापी तथा अन्य स्टेसनरी सामग्री वितरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)