मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल संवत् ११४७ मनाउन १०७ सदस्यीय मूल समारोह समिति गठन

khabarhub.com · Wed Nov 04 10:21:20 UTC 2026

काठमाडौँ – नेपाल संवत्को नयाँ वर्ष ११४७ भव्यताका साथ मनाउन नेवार समुदायका अगुवा सुगतरत्न कंसाकारको अध्यक्षतामा १०७ सदस्यीय राष्ट्रिय मूल समारोह समिति गठन गरिएको छ ।

मूल समारोह समिति मातहत २५ सदस्यीय व्यवस्थापन समिति र २० वटा उपसमिति गठन गरिएको नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिद्वारा जारी प्रेस विज्ञप्ति जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)