मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा निर्वाचन धाँधलीको आरोप पुष्टि भएन, नेतान्याहुको सत्ता समीकरण चुनौतीपूर्ण

khabarhub.com · Wed Nov 04 10:27:19 UTC 2026

तेल अभिभ- इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि लगाएको निर्वाचनमा धाँधलीको आरोप अस्वीकार गरेको छ ।

समितिले नौ हजार ६९ मतदान केन्द्रको लेखापरीक्षण गर्दा निर्वाचन परिणाममा अनियमितता भएको कुनै प्रमाण नभेटिएको जनाएको छ । घोषित परिणामले मतदाताको इच्छालाई सही रूपमा प्रतिबिम्बित गरेको समितिको निष्कर्ष छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)