मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्सामा अवैध रुपमा  भित्र्याइएका पटाका तथा विस्फोटक पदार्थ नष्ट

ratopati.com · Wed Nov 04 10:27:56 UTC 2026

पर्सा । अवैध रूपमा भित्र्याइएका करिब ७ लाख रुपैयाँ बराबरका पटाका, आतिशबाजी तथा अन्य विस्फोटक पदार्थ पर्सा प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी टोलीले विभिन्न मिति र समयमा विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त पटाका तथा विस्फोटक पदार्थ नियन्त्रणमा लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)