मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डा. केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन

khabarhub.com · Wed Nov 04 10:30:43 UTC 2026

काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय टोली गठन गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)