मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुई वर्षसम्म सबै निर्णयमा भिटो लगाउँदै बस्न चाहन्नँः ट्रम्प

nepalpress.com · Wed Nov 04 10:33:18 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई वर्षसम्म विपक्षी डेमोक्रेटिक पार्टीका सबै प्रस्तावमा भिटो लगाउँदै बस्ने आफ्नो चाहना नरहेको बताएका छन् ।

उनले देशको हितका लागि डेमोक्रेटिक पार्टीसँग मिलेर काम गर्न चाहेको पनि बताएका छन् । भिटो भनेको कुनै निर्णय, प्रस्ताव वा कानुनलाई रोक्ने, अस्वीकार गर्ने वा निष्प्रभावी बनाउने विशेष अधिकार हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)