नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता : उच्चस्तरीय भ्रमण, ऊर्जा र व्यापारसहित समग्र सम्बन्धमा छलफल
clickmandu.com · Wed Nov 04 10:37:36 UTC 2026

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राई र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीबीच बुधबार काठमाडौंमा औपचारिक द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।
वार्ताका क्रममा नेपाल–भारत सम्बन्धका समग्र आयामहरूमा विस्तृत छलफल भएको छ । बैठकमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान, कनेक्टिभिटी (यातायात तथा सञ्जाल विस्तार), द्विपक्षीय व्यापार, विकास सहयोग, ऊर्जा साझेदारी तथा जनस्तरको सम्बन्धलगायतका महत्त्वपूर्ण विषयहरू समेटिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)