मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अच्युतकृष्ण पछि दानबहादुर, तीन दशकपछि फेरि दोहोरियो प्रहरी नेतृत्वको विवाद

nepalviews.com · Wed Nov 04 10:29:41 UTC 2026

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तनमा सरकारले अपनाएको पछिल्लो कदमले तीन दशकअघिको विवादास्पद घटनालाई पुनः चर्चामा ल्याएको छ ।

२०५३ सालमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले आईजीपी अच्युतकृष्ण खरेललाई पदबाट हटाएर ध्रुवबहादुर प्रधानलाई प्रहरी प्रमुख बनाएका थिए । बुधबार सरकारले पनि दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर एआईजी मनोजकुमार केसीलाई संगठनको नेतृत्व सुम्पिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)