मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त आईजीपी डा. केसीले आजै पदभार गर्ने

barnanmedia.com · Wed Nov 04 10:38:53 UTC 2026

काठमाडौं - नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) डा. मनोज कुमार केसीले आजै पदभार ग्रहण गर्ने भएका छन् ।

नवनियुक्त आइजीपी गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)