मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी संसदमा डेमोक्रेटको जितपछि सुरुमा घटेको क्रिप्टो बजार पुनः सम्हालियो, बिटकोइन ७८ हजार डलरमाथि

clickmandu.com · Wed Nov 04 10:43:10 UTC 2026

एजेन्सी । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले संसद् (कंग्रेस) का दुवै सदनमा नियन्त्रण कायम गरेपछि सुरुवाती कारोबारमा तीव्र गिरावट बेहोरेको क्रिप्टोकरेन्सी बजार पुनः लयमा फर्किएको छ ।

डिजिटल सम्पत्तिको नियमन खुकुलो बनाउन खोजिरहेको क्रिप्टो उद्योगका लागि डेमोक्रेटहरूको विजयलाई सम्भावित झड्काका रूपमा हेरिए पनि बजारमा चाँडै सुधार देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)