मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साढे ५ वर्षपछि निगमको ईआरपी प्रणाली पूर्ण हस्तान्तरणको चरणमा

ratopati.com · Wed Nov 04 10:44:44 UTC 2026

काठमाडौँ । नेपाल आयल निगमको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली साढे ५ वर्षपछि पूर्ण हस्तान्तरणको चरणमा पुगेको छ । लिमिटेडले आफ्ना सम्पूर्ण प्रशासनिक तथा व्यापारिक कारोबारलाई एउटै डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले ईआरपी परियोजना सम्झौता गरेकोमा साढे ५ वर्षपछि हस्तान्तरणको चरणमा पुगेको हो ।

यसका लागि निगमले स्वतन्त्र परामर्शदाताका रूपमा काठमाडौँ विश्वविद्यालयको युनिकन्सल्टलाई नियुक्त गरेको थियो । युनिकन्सल्टको मूल्याङ्कनअनुसार परियोजनाको कार्यगत आवश्यकतातर्फ करिब ८८ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)