मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्व पर्यटन बजारमा नेपालको पर्यटन प्रवर्द्धन

gorkhapatraonline.com · Wed Nov 04 09:35:46 UTC 2026

काठमाडौँ, कात्तिक १८ गते । बेलायतको लन्डनमा जारी ‘वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) लन्डन २०२६’ मा नेपालले आफ्ना पर्यटकीय गन्तव्य र पर्यटनका सम्भावना अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेको छ ।

नोभेम्बर ३ देखि ५ सम्म सञ्चालन हुने उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी भएको छ । प्रतिनिधिमण्डलमा नेपाल पर्यटन बोर्ड, हवाई सेवा प्रदायक, होटल, ट्राभल तथा टुर अपरेटर कम्पनीका प्रतिनिधि सहभागी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)