मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट

gorkhapatraonline.com · Wed Nov 04 10:14:24 UTC 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत माएदा तोरुल शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा उहाँहरुबीच भएको भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)