गृह मन्त्रालय पुगे नवनियुक्त आईजीपी केसी, आजै पदभार ग्रहण गर्ने
khabarhub.com · Wed Nov 04 10:50:20 UTC 2026

काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसी गृह मन्त्रालयमा पुगेका छन् ।
केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको हो । उनले आजै पदभार ग्रहण गर्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)