डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक, सरकारले बल्ल बनायो वार्ता समिति
nepallive.com · Wed Nov 04 10:40:14 UTC 2026

काठमाडौं–
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक भइरहेको बेला सरकारले उनीसँग वार्ता गर्न मंगलबार ४ सदस्यीय वार्ता समिति गठन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)