मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी निर्वाचनमा नेपाली मूलका उम्मेदवारलाई सफलता, ह्यारी र सरहाना पुनः निर्वाचित

clickmandu.com · Wed Nov 04 10:53:18 UTC 2026

एजेन्सी । अमेरिकामा सम्पन्न राज्यस्तरीय संसद् (स्टेट लेजिस्लेचर) निर्वाचनमा नेपाली मूलका अमेरिकी राजनीतिज्ञहरूले सफलता हासिल गरेका छन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट प्रतिस्पर्धामा उत्रिएका दुई उम्मेदवार डा. ह्यारी भण्डारी र सरहाना श्रेष्ठले शानदार जित दर्ता गराउँदै आ–आफ्नो संसद् यात्रालाई निरन्तरता दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)