मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवीकरणीय ऊर्जालाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

nepalsamaya.com · Wed Nov 04 10:49:29 UTC 2026

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई पहुँच विस्तारमा मात्र सीमित नराखी उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बनाउनुपर्ने बताएका छन्।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले ऊर्जाको विकासलाई विद्युत् उत्पादन र प्रसारणसँग मात्र जोडेर हेर्न नहुने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)