मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्र सचिव राई र भारतका विदेश सचिव मिस्रीबिच भेटवार्ता

ratopati.com · Wed Nov 04 10:54:37 UTC 2026

काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका विदेश सचिव विक्रम मिस्रीबिच द्विपक्षीय वार्ता भएको छ। वार्ताका क्रममा नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुई देशबिच उच्चस्तरीय भ्रमणको आदानप्रदान, सम्पर्क सञ्जाल विस्तार, व्यापार, विकास सहयोग, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत विषयमा छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)