अर्थमन्त्री डा. वाग्लेसँग भारतका विदेश सचिव मिश्रीले गरे शिष्टाचार भेटवार्ता
kendrabindu.com · Wed Nov 04 10:56:31 UTC 2026

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिश्रीबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)