मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पलाई रोक्ने शक्ति डेमोक्रेटको हातमा, अब के हुन्छ अमेरिकामा ?

nepalviews.com · Wed Nov 04 10:58:59 UTC 2026

काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अप्रत्याशित जित हासिल गरेको छ । उसले महत्त्वपूर्ण मानिएका कैयौँ निर्वाचन क्षेत्रमा जित्दै सिनेट र प्रतिनिधिसभा दुवैमा सहज बहुमत प्राप्त गरेको छ ।

एक सय सदस्यीय सिनेटमा डेमोक्रेटिक पार्टीले ५४ सिट जितेको छ भने थप दुई सिटमा अग्रता कायम गरेको छ । एसोसिएटेड प्रेस (एपी) का अनुसार पार्टीले प्रतिनिधिसभामा पनि बहुमत प्राप्त गरेको छ । यससँगै बाराक ओबामाको दोस्रो कार्यकालपछि पहिलोपटक बहालवाला राष्ट्रपतिले कांग्रेसका दुवै सदनमा आफ्नो दलको बहुमत गुमाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)