मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको पहिलो मुस्लिम सिनेटर बन्न लागेका अब्दुल अल–सैयदबारे पत्नीले के भनिन् ?

nepalpress.com · Wed Nov 04 10:55:10 UTC 2026

काठमाडौं । अमेरिकाको पहिलो मुस्लिम सिनेटर बन्न लागेका डा. अब्दुल अल–सैयदकी पत्नी साराले आफ्ना श्रीमान्को प्रशंसा गर्दै चुनावी अभियानको अन्तिम सभामा भावुक मन्तव्य दिएकी छन् ।

अब्दुलले मंगलबार राति सामाजिक सञ्जाल एक्समा पत्नी साराको मन्तव्यको भिडियो सार्वजनिक गर्दै चुनावी अभियानको अन्तिम सभाका अन्तिम क्षणमा उनले निकै सुन्दर भाषण दिएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)