मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विरोध प्रदर्शनपछि बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउन सहमति

gorkhapatraonline.com · Wed Nov 04 11:00:13 UTC 2026

बङ्गलादेशको गार्मेन्ट उद्योगसम्बन्धी ज्याला बोर्डले पाँच दिनदेखि जारी विरोध प्रदर्शन र छिटपुट झडपपछि कामदारको न्यूनतम तलब बढाउन सहमति जुटेको बुधबार जनाएको छ ।

सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेश चीनपछि विश्वकै दोस्रो ठूलो तयारी पोसाक निर्यातकर्ता मुलुक हो । यहाँ विश्वका चर्चित ब्रान्डका लागि कपडा उत्पादन गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)