प्रमुख अनुसन्धान अधिकृतविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
gorkhapatraonline.com · Wed Nov 04 10:57:06 UTC 2026

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भट्टराईले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटना, भारतबाट प्राप्त प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र राष्ट्रिय अनुसन्धान विभागमा मिति २०५५ वैशाख ८ गते पेस गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)