मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण चीन सागर स्वामित्व विवाद, सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

bishowkhabar.com · Wed Nov 04 10:37:51 UTC 2026

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागरको विवादमा सतर्क रहन र चीनसँगको सम्बन्धमा हस्तक्षेप गर्ने व्यक्तिमाथि नियन्त्रण गर्न फिलिपिन्सलाई आग्रह गरेका छन् ।

फिलिपिन्सकी विदेशमन्त्री थेरेसा लाजारो र वाङबीच मङ्गलबार राति भएको टेलिफोन वार्तामा दुई देशको सम्बन्ध तथा क्षेत्रीय विवादबारे छलफल भएको थियो । दुवै पक्षले कूटनीतिक संवाद जारी राख्ने र आपसी सम्मानका आधारमा मतभेद समाधान गर्ने सहमति जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)