मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपी बर्खास्तीको साइड इफेक्ट: कांग्रेसले बोलायो शीर्ष नेताको आकस्मिक बैठक

bishowkhabar.com · Wed Nov 04 10:43:15 UTC 2026

काठमाडौं– सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नियुक्त गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ ।

बुधबार अपराह्न ४ बजे पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय समितिका पदाधिकारीहरूको आकस्मिक बैठक बस्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)