मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेतृत्व सम्हाल्न नवनियुक्त आईजीपी केसी गृह मन्त्रालयमा, गाडी पनि तयार

clickmandu.com · Wed Nov 04 11:08:13 UTC 2026

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसी गृह मन्त्रालय पुगेका छन् ।

केसीले गृह मन्त्रालयमा आयोजित कार्यक्रममा फूली लगाएसँगै औपचारिक रूपमा प्रहरी संगठनको नेतृत्व सम्हाल्ने कार्यक्रम रहेको छ । सोही कार्यका लागि केसी गृह मन्त्रालय पुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)